भण्डारीलाई पार्टीमा फर्किन नदिने ओलीको प्रस्ताव, उपाध्यक्ष पाण्डेले गरे प्रतिवाद
setopati.com · Tue Jul 22 17:58:19 GMT 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिने प्रस्ताव गरेका छन्।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने प्रस्ताव गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)