मध्यरातसम्म एमाले बैठक जारी, ओलीको लामो सम्वोधन
lokaantar.com

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक मंगलवार मध्यरात सम्म चलिरहेको छ । बैठक मंगलवार राति साढे ११ बजेसम्म जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नमिल्ने धारणा राखेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए । ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित लामो सम्वोधन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)