३ सय टेस्ट विकेट लिने नवौँ अस्ट्रेलियाली बलर बने हेजलवुड
ratopati.com · Sun Aug 16 03:53:45 GMT 2026
डार्विन । डार्विनमा बंगलादेशविरुद्धको पहिलो टेस्टमा करिअरको १४ औँ पटक पाँच विकेट लिँदै जोस हेजलवुड ३ सय टेस्ट विकेट लिने नवौँ अस्ट्रेलियाली बलर बनेका छन्।
उनी टोलीका सहकर्मीहरू नाथन लायन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै ३ सय टेस्ट विकेट लिने खेलाडीको सूचीमा सामेल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)