ग्यासको लाइनमा बस्नेले नागरिकता वा राष्ट्रिय परिचयपत्र बोक्नैपर्ने
janaaastha.com

ग्यासको हाहाकारपछि सिलिण्डर लिन लाइन बस्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र बोकेरै जानुपर्ने भएको छ । नेपाल आयल निगमले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री वितरणको व्यवस्था गर्दै उपभोक्ताले ग्यास खरिद गर्दा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)