मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित

ratopati.com · Sat Oct 17 17:11:35 GMT 2026

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको ४४ औँ मिनेटमा किन लुइस-पटरले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा येहोर यारमोल्युकले रातो कार्ड खाँदै मैदान छाडेपछि ब्रेन्टफर्ड १० खेलाडीमा सीमित हुन पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)