ट्रम्पले रोके रुसी ऊर्जा खरिदकर्तामाथि ट्यारिफ लगाउने कानुनको कार्यान्वयन
baahrakhari.com · Sat Oct 17 17:10:38 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्ता देशहरूमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने प्रावधानसहितको ‘लिन्डसे ग्राहम एक्ट’ को कार्यान्वयन स्थगित गरेका छन् ।
यो कानुनले भारत र चीनसमेत प्रभावित हुन सक्ने बताइएको थियो । अमेरिकी सिनेटर लिन्डसे ग्राहम यस विधेयकका प्रायोजक भएकाले उनको नामबाट यसको नामकरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)