[अर्काइभ] किन गठन गरिएको थियो सशस्त्र प्रहरी बल ?
ekantipur.com · Sat Oct 17 17:18:04 GMT 2026

[अर्काइभ] किन गठन गरिएको थियो सशस्त्र प्रहरी बल ?
माओवादी सशस्त्र आन्दोलन नियन्त्रण गर्न छुट्टै सुरक्षा बल गठनको तयारी भइरहेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रहरीमाथि नै माओवादीलाई हतियार तस्करीमा सघाएको आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)