चीनमा भुकम्प गयो
nepalipatra.com · Sun Dec 19 03:01:54 GMT 2021
एजेन्सी । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)