प्रवासमा भए पनि देश दुख्दा मन नेपालमै हुन्छ
ekantipur.com · Sat Oct 17 17:23:30 GMT 2026

प्रवासमा भए पनि देश दुख्दा मन नेपालमै हुन्छ
जन्मभूमिबाट टाढा छु तर जन्मभूमिको माया कहिल्यै टाढा भएको छैन । नेपालमा नदी उर्लिंदा परदेशमा मेरो मन अशान्त हुन्छ । कुनै गाउँमा पहिरो जाँदा आफ्नै आँगन उजाडिएझैं लाग्छ । अपरिचित नेपालीको आँखामा आँसु देख्दा आफ्नै परिवारको सदस्य रोइरहेको अनुभूति हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)