टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
deshsanchar.com · Sun Aug 16 01:57:36 GMT 2026

झापा- टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)