मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँग मतभेदका बिच अमेरिकाले मध्यपूर्वतर्फ पठायो ५० लडाकु विमान

barnanmedia.com · Wed Feb 18 21:45:00 GMT 2026

अमेरिकाले विगत २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान मध्यपूर्वतर्फ पठाएको छ।

स्वतन्त्र उडान ट्र्याकिङ डेटा र सैन्य उड्डयन अनुगमनकर्ताहरूले एफ-२२, एफ-३५, र एफ-१६ लडाकु विमानहरू मध्यपूर्वतर्फ उडान गरिरहेको देखाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)