मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन, मन्त्रीका हातमा चिजदेखि मोहीसम्म
clickmandu.com · Tue Jun 09 09:49:11 GMT 2026

काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न विशेष अग्रसरता देखाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी० का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
बालेन शाह