मन्त्रिपरिषद् बैठकमा बाँडियो डीडीसीका उत्पादन
himalpress.com · Tue Jun 09 09:48:30 GMT 2026

काठमाडौँ- स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्न छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)