फाइनलमा नेपाल र नेदरल्याण्डस भिड्दै, उपाधि जित्न नेपालका के के छन् चुनौती ?
kharibot.com · Fri Apr 23 22:55:00 GMT 2021
काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्डस आज भिड्दै छन् । घरेलु मैदानमा नेपालले पहिलो पटक खेलिरहेको त्रिकोणात्मक सिरिजको फाइनल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ ।
सिरिजमा नेपालले नेदरल्याण्डस विरुद्धको दोस्रो खेलमा हार बेहोरेको बाहेक अन्य तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । हारेको खेलमा पनि बलरको आत्मविश्वास डगमगाउदा नेपाल हारेको थियो । २०७ रनको लक्ष्य दिएर उत्कृष्ट मानिएको नेपालको बलिङले सो रन डिफेन्ड गर्न नसक्दा ३ वविकेटको हार बेहोर्नु परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)