प्रिमियर लिगः आर्सनल र वुल्भ्सबिच रोमाञ्चक बराबरी
ratopati.com · Wed Feb 18 22:08:27 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र वुल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमाञ्चक बनेको यस खेलमा दुवै टोलीले संघर्षपूर्ण प्रदर्शन गरे ।
खेलको पाँचौँ मिनेटमै बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा ५६औँ मिनेटमा पिएरो हिनकापीले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)