नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’
abhiyandaily.com
साँवा रकम दोब्बर हुन लाग्ने समय घट्यो
काठमाडौं । नेपाल बैंकले ‘डबल धमाका मुद्दती खाता’हरूमा साँवा रकम दोब्बर हुन लाग्ने समय घटाएको छ । बैंकले ग्राहकलाई थप आकर्षित गर्न उक्त योजना अन्तर्गतका खातामा साँवा रकम दोब्बर हुन लाग्ने समय घटाएको हो । समय घटाएसँगै बैंकको डबल धमाका मुद्दती खातामा जम्मा गरिएको रकम ५ वर्ष ९ महीना २९ दिनमा दोब्बर हुनेछ । उक्त खाता योजनामा व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ जम्मा गर्न सकिने बैंकले बताएको छ । सो योजनामा रू. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा समेत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)