झारखण्ड: 'बोक्सी' भनेर चिनिएपछि महिला र नवजात शिशुलाई जिउँदै जलाइयो
barnanmedia.com · Wed Feb 18 22:02:30 GMT 2026

झारखण्डको पश्चिम सिंहभूम जिल्लाको कलैया गाउँमा ३२ वर्षीया ज्योति सिङ्कु र उनको दुई महिनाको नवजात शिशुलाई 'बोक्सी' भनेर आरोप लगाएर पेट्रोल खन्याएर जिउँदै जलाइयो।
जिल्ला प्रहरी उपरीक्षक अमित रेणुले घटनाको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)