मध्यराती एमाले बैठकमा चर्को विवाद,बिद्याको सदस्यता रोक्ने ओलीको घोषणा
janaaastha.com

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक समापनका क्रममा लामो मन्तब्य राख्दै पूर्व रास्ट्रपतिले नविकरण गराइसकेको सदस्यतालाई मान्यता नदिने अडान राखेपछि बिबाद शुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)