धरौटी तिरेर आज छुट्दै सन्दीप
nepalpress.com · Fri Jan 13 00:45:58 GMT 2023
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने आज छुट्दैछन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने उनीनिकट स्रोतले बताएको छ ।
पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो । धरौटीमा छाड्दै उच्चले सन्दीपलाई केही सर्तसमेत राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)