लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
onlinekhabar.com · Sat Oct 17 17:47:12 GMT 2026

३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)