एमालेकाे केन्द्रीय कमिटीले रोक्याे पूर्वराष्ट्रपति भण्डारीकाे सक्रिय राजनीति, तीन नेताले जनाए असहमति
shilapatra.com · Tue Jul 22 18:05:00 GMT 2025

एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ ।
एमालेको जारी केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति देशको एकताको प्रतिकको रुपमा रहेको व्यक्तित्वले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)