भोलिबाट केही दिन मौसम बदली हुने: वर्षा, चट्याङ र हिमपातको सम्भावना
setopati.com · Fri Oct 15 17:16:00 GMT 2021
जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)