ट्रम्पले चुनाव जिते अमेरिकाको अन्त्येष्टि गर्नेछन्
nepalkhabar.com · Thu Jun 15 16:32:13 GMT 2023
राजनीति यहाँभन्दा सरल हुँदैन। आउँदो चुनावमा अमेरिकी मतदाताहरुसामु रोज्नका लागि सम्भवतः दुई विकल्प हुनेछन्– एक आपराधिक प्रतिवादी, जसले आफूलाई मुद्दा लगाउनेसँग प्रतिशोध साँध्ने कसम खाएका छन्। र, अर्को एक व्यक्ति। यो कानुनी शासनका विषयमा जनमतसंग्रह हुनेछ।
ती दुईमध्ये पहिलो व्यक्तिले जिते भने सम्भवतः आफूमाथि लागेका अनेकौँ आपराधिक आरोपका लागि उनी जेल जानुपर्ने छैन। दोस्रोले जिते भने पहिलो व्यक्ति जेल जाने सम्भावना अत्यधिक छ। यदि लोकतन्त्रलाई एउटा क्रुर टेलिभिजनको रियालिटी शोमा सीमित गर्न सकिन्छ भने यो त्यही शो हो। र, निस्सन्देह, डोनाल्ड ट्रम्पलाई त्यो शो मन पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)