‘मिट एण्ड ग्रीट’ मा भावुक भए अभिनेताद्वय
kalakarmi.com · Tue Aug 22 11:46:25 GMT 2023
काठमाडौं– अमेरिकामा रहेका अभिनेताद्वय शिव श्रेष्ठ तथा सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले ‘मिट, ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजिक नाइट’ कार्यक्रम आयोजना गरेको छ ।
बर्कलीस्थित हिमालय फ्लेभर रेष्टुराँमा हालै आयोजित कार्यक्रममा अभिनेताद्वयसँग भेटघाट, भलाकुसारी गर्न र फोटो खिच्न विभिन्न स्टेटबाट शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ, सम्मान र माया पाएकोमा अभिनेताद्वय भावुक भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)