मिलाउने कसरतमा चिनियाँ प्रभावशाली नेता लिउ ओली-प्रचण्डलाई, किन असफल नेपालमा चीन ?
nepalghatana.com · Mon Jul 11 16:44:00 GMT 2022
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ मा चुनावी गठबन्धन र २०७५ मा पार्टी एकीकरण नै भयो । अनपेक्षित रुपमा भएको गठबन्धन र त्यसपछिको पार्टी एकीकरण तीन वर्ष पनि टिक्न सकेन ।
तर एमाले र माओवादीबीचको गठबन्धन टिकाउन चीनले राम्रै प्रयास गरे पनि असफल बन्यो । यतिबेला चीन पुनः एमाले, माओवादीसहितका वाम घटकहरु मिलाउन सक्रिय बनेको चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)