बढैयातालमा सुकुमवासी र दलितलाई लालपुर्जा
ekantipur.com · Sun Aug 16 05:01:44 GMT 2026

बढैयातालमा सुकुमवासी र दलितलाई लालपुर्जा
आयोगका केन्द्रीय अध्यक्ष बलराम बास्तोला, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, वडाध्यक्ष नरे थापा लगायत समितिका सदस्यले संगुक्त रुपमा २९ जनालाई पुर्जा वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)