प्रभावशाली कम्युनिष्ट नेता चाओ आउँदैछन् ओली-प्रचण्डलाई मिलाउन !
nepalghatana.com · Fri Jul 08 17:39:27 GMT 2022
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतबार चारदिने भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । नेपालमा वाम एकताको चर्चा चलिरहेका बेला चाओको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)