मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुस हार्यो की आफ्नो रणनीति परिवर्तन गर्‍यो ?

kharibot.com · Sun Mar 27 00:30:00 GMT 2022

काठमाडौँ । के रूसी सेनाले युक्रेन विरुद्धको लडाईमा आफ्नो योजना परिवर्तन गरेको हो ? या युक्रेनसँग हार मानेको हो ? यो भन्न अझै धेरै चाँडो हुन सक्छ, तर युक्रेनको युद्धमा रूसको अडानमा भने पक्कै परिवर्तन भएको छ ।

रुसका शीर्ष सैन्य अधिकारी सर्गेई रात्सकोयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध घोषणा गरेको विशेष सैन्य कारबाहीको पहिलो चरण पूरा भइसकेको र अब युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्नमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)