६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षे युवक पक्राउ
barnanmedia.com · Thu Dec 04 21:25:00 GMT 2025

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)