मान्छे बनौँ पहिला, अरु त जनताले बनाइहाल्छन् नि : बालेन
farakdhar.com · Thu Nov 23 17:12:54 GMT 2023
काठमाडौं महानगरका मेयर बलेन शाहले देशमा सबैलाई राजा राष्ट्रपति, प्रधानमन्त्री बन्न मन लागेको भन्दै पहिले मान्छे बन्न आग्रह गरेका छन् ।
बिहीबार राति सामाजिक सञ्ञ्जालमा कवितात्मक शैलीमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)