चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइँदै
ukaalo.com · Wed Dec 28 21:28:54 GMT 2022
अमेरिकाले नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै चिनियाँ नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ। जनवरी पहिलो सातादेखि सीमा खुला गर्ने बेइजिङले तयारी गरेसँगै अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक लगाउने पहल थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)