खोकनाको फाँटमा झुल्यो धान (फाेटाे फिचर)
newsofnepal.com · Fri Oct 27 01:46:41 GMT 2023
काठमाडौं ।
ललितपुरको खोकनाका खेतहरु धान पाकेर पहेंलपुर देखिन्छन् । दशैंको व्यस्तता सकिएलगत्तै खोकनाबासी धान भित्राउने तयारीमा छन् । आँखाले देखुन्जेल खेतको फाँट पहेंलै छ । किसानहरु भन्छन्,’ मानो छरेर मुरी भित्र्याउने बेला हो याे । कस्को मन फुरुंग नहोला र यही बेला दसैँ भित्रिएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)