मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालियाे

barnanmedia.com · Sun Sep 08 21:40:06 UTC 2024

नेपाल प्रहरीका डीएसपीहरुको सरुवाको तयारी थालिएको छ। अस्ति इन्सपेक्टरहरुको सरुवा भएकोमा अब डीएसपीहरुको सरुवा तयारी थालिएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ।यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)