'कमेडी दरबार' को दोस्रो सिजन सकियो, बिक्कीले भने- 'छिट्टै तेस्रो सिजनमा भेटनेछौं'
setopati.com · Fri Dec 12 17:18:00 GMT 2025

लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को दोस्रो सिजन सकिएको छ। निर्माण टिमले शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सिजन २ औपचारिक रूपमा सकिएको जानकारी दिएको हो।
कार्यक्रमका निर्देशक तथा होस्ट बिक्की अग्रवालका अनुसार अब छिट्टै तेस्रो सिजन प्रसारणमा आउने छ। उनले भने, 'अब हामी छिट्टै सिजन ३ मा भेट्नेछौं। यसपटक अझ भव्य रूपमा आउने तयारीमा छौं।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)