मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए

barnanmedia.com · Wed Feb 18 23:03:28 GMT 2026

नेपाली क्रिकेटका 'पावर-हिटर' दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेटको मञ्चमा फेरि एकपटक आफ्नो बलियो उपस्थिति प्रमाणित गरेका छन्। आईसीसीले सार्वजनिक गरेको पुरुष टी-२० अलराउन्डरतर्फको नयाँ वरियतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै विश्वको चौथो नम्बरमा उक्लिएका छन्।

नेपाली क्रिकेट इतिहासमा कुनै पनि खेलाडीले हात पारेको यो अहिलेसम्मकै उच्च वरियता हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)