अनारको मूल्य घट्यो, किलोको कति ?
onlinekhabar.com · Sun Aug 16 05:38:20 GMT 2026

३१ साउन, काठमाडौं । स्थानीय बजारमा अनारको भाउमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार अनारको भाउमा गिरावट आएको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)