कांग्रेस बाचा: समुन्नत नेपाल, पेटभरी खाना
rajdhanidaily.com · Wed Feb 18 23:15:29 GMT 2026

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १० बुँदे ‘भिजन’ सार्वजनिक गरेको छ । घोषणापत्रको आंशिक रूप भएको जनाउँदै कांग्रेस नेताले निर्वाचनकेन्द्रित विस्तृत घोषणापत्र भने बिहीबार (आज) काठमाडौंमा सार्वजनिक गर्ने जनाएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरको तिरहुतियामा बुधबार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममार्फत् कांग्रेस सभापति गगनकुमार थापाले १०बुँदे ‘भिजन’ सार्वजनकि गरेका हुन् । पार्टी सभापति थापासहित निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, उपमहामन्त्री फरमुल्लाह मन्सुरसहित शीर्षनेताको सहभागितामा ‘भिजन’ सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)