मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भुटानसग बंगलादेशपराजित

barnanmedia.com · Sun Sep 08 21:55:49 UTC 2024

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ।

आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो। यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बंगलादेशले १–० गोल अन्तरले नै पराजित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)