मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुटपिटबाट घाइते भएका समर्थकको उपचारमा सघाउँदै उम्मेदवार

rajdhanidaily.com · Wed Feb 18 23:23:35 GMT 2026

राजविराज । सप्तरीले तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा कुटपिटबाट एजना सख्त घाइते भएका छन् ।

मंगलबार राती ९ बजे तिर भएको सो घटनामा सोही वडाका ३८ वर्षिय लालदेव राय घाइते भएका हुन् । टाउकोमा गम्भिर चोट लागेका उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको छ । उनी रास्वपामा आबद्ध छन् । उनले राजनीतिक विषयमा विवाद हुँदा सोही वडाका एक विपक्षी पार्टीका चुल्हाई रायको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)