कोशीमा मन्त्री बन्न नेकपामा हानथाप, १७ मध्ये १५ सांसदको दाबी
ekantipur.com · Sun Aug 16 05:55:21 GMT 2026

कोशीमा मन्त्री बन्न नेकपामा हानथाप, १७ मध्ये १५ सांसदको दाबी
एमालेसँगको सत्ता साझेदार दल नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा बुझाएर सरकारबाट बाहिरिएको पाँच दिन भइसक्दा पनि एमाले-नेकपाको नयाँ सरकार बिस्तार हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)