मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आयोजक सहारा फाइनलमा

rajdhanidaily.com · Wed Feb 18 23:32:26 GMT 2026

पोखरा । आयोजक सहारा क्लब पोखरा २५ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ । प्रतियोगिताका रजत संस्करण मनाइरहेको आयोजकले १२ औं संस्करण मात्र जिते पनि दोस्रोपल्ट उपाधि चुम्नबाट वञ्चित हुँदैआएको छ ।

यसपालि उसका लागि ९ वर्षपछि फेरि फाइनल प्रवेशसँगै उपाधि सपना नजिक आएको छ । बुधबार पहिलो सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लबलाई सडन डेथको शिकार (७–६ गोलअन्तर) बनाउँदै आयोजक फाइनल पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)