आगामी बजेटमार्फत् राजस्वका दर हेरफेर हुने
nayapatrikadaily.com · Sun Mar 17 16:20:00 GMT 2024
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन्। तर, त्यसका लागि आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने उनको भनाइ छ।
आज अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा अर्थमन्त्री पुनले राजस्वका दर हेरफेर गर्दा के–कति कारणले त्यस्तो गर्नुपरेको हो भनेर स्पष्ट रूपमा खुलाइने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)