सत्ता गठबन्धनको बैठक आज, सिट बाँडफाँडलाई अन्तिम रूप दिने तयारी
lokaantar.com · Fri Sep 09 00:14:47 GMT 2022
शुक्रवार (आज) पनि सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दैछ ।
आज बस्ने बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सिट बाँडफाँडबारे तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)