मेल्लेख गाउँपालिकाले एकैचोटि हटायो ४८ जना कर्मचारी
barnanmedia.com · Sun Nov 16 21:25:00 GMT 2025

अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।
करार अवधि सकिएका ती कर्मचारीको पुनः करार थप नगरेर पालिकाले बिदा दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)