भारतले संदिग्ध एमपक्स मामिलालाई अलग्गै राख्यो
barnanmedia.com · Sun Sep 08 22:13:16 UTC 2024

भारतको स्वास्थ्य मन्त्रालयले आइतबार एमपक्स मामिलालाई अलग्गै राखेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा मजबुत स्वास्थ्य उपायहरू रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा हालसम्म एमपक्सको कुनै पनि पुष्टि भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)