इरान युद्धका कारण प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्न आईएमएफ प्रतिबद्ध
barnanmedia.com · Sat Oct 17 19:15:00 GMT 2026

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताएकी छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उनले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)