बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठुलो अन्तर, औषधिमा कहाँ ठगिन्छन् उपभोक्ता ?
arthadabali.com · Tue Jun 09 09:57:17 GMT 2026

चितवन / ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले रु १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले रु १.५६ मा बिक्री मूल्य तोकेको छ।
सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला !
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)