चीन र उत्तर कोरियाबीचको प्रेम र घृणाको 'रगतमा लेखिएको' कथा
bbc.com · Tue Jun 09 09:57:52 GMT 2026

एकपछि अर्का विशिष्ट अतिथिलाई आफ्नो देशमा आमन्त्रण गरेपछि चिनियाँ नेता सी जिन्पिङ आफैँ विदेश यात्रामा निस्किएका छन्।
लामो समयदेखि प्रतीक्षा गरिएको उत्तर कोरियासँगको शिखर बैठक चिनियाँ राष्ट्रपति सी जिन्पिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिया संवाद र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग अघिल्लो महिना प्रत्यक्ष संवाद गरेपछि हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
डोनाल्ड ट्रम्प