देउवा पक्षको सम्मेलन : रमेश लेखक र उमाकान्त चौधरीको प्रस्ताव पारित
ekantipur.com · Sun Aug 16 06:20:44 GMT 2026

देउवा पक्षको सम्मेलन : रमेश लेखक र उमाकान्त चौधरीको प्रस्ताव पारित
शुक्रबारदेखि सुरु सम्मेलन आजै सकिँदै छ । उद्घाटन कार्यक्रम 'भेला' भनेर सुरु गरिए पनि बन्दसत्रमा आइपुग्दा नाम संशोधन गरेर 'सम्मेलन' राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)