मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सुटुक्क’ जेलबाट छुटेका थिए युनुस अन्सारी, अहिले कहाँ के गर्दै छन् ?

baahrakhari.com · Tue Jun 09 10:00:10 GMT 2026

काठमाडौं । भारतीय नक्कली नोटको कारोबारमा संलग्न भएको अभियोगमा सजाय भोगिरहेका युनुस अन्सारी ‘सुटुक्क’ जेलबाट रिहा भएको पाइएको छ । बाराका ५१ वर्षीय अन्सारी वि.स.२०७६ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले उक्त कसुरमा अन्सारीलाई दोषी ठहर गर्दै ६ वर्ष कैद र ६० हजार जरिबानाको फैसला गरेको थियो । उक्त सजाय काटेर छुट्नासाथै उनी २०८२ जेठमा फेरि पक्राउ परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)